Websoft University

महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदै


काठमाण्डौ चैत २८ गते । रातो तारा डट कम, पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । टियु क्रिकेट मैदानमा हुने फाइनल खेलमा विभागीय टिम एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । आजको फाइनल खेल दिउँसो १ बजे सुरु हुनेछ । बलियो टिम एपीएफ सुदूरपश्चिमलाई हराउँदै अपराजित रहेर च्याम्पियन बन्न चाहन्छ । एपीएफ लिग चरणमा अपराजित रहदै फाइनल पुगेको टिम हो । प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछ । यस्तै उपविजेताले १ लाख ५० हजार पाउने क्यानले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.