Websoft University

पोखरामा आहा रारा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज हुँदै


पोखरा चैत २६ गते । रातो तारा डट कम, पोखरामा जारी १९ औ संस्करणको आहा रारा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ । पोखरा रंगशालामा हुने दोस्रो सेमिफाइनलमा विभागीय टिम नेपाल पुलिस क्लब र अफ्रिकन रुट एसोसियसनबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्दै उपाधि नजिक पुग्न चाहन्छ । पुलिसले क्वाटरफाइनलमा थ्री स्टारविरुद्ध ४–० को जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो भने पहिलो पटक खेलिरहेको अफ्रिकनले मछिन्द्र क्लबलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो । खेलको विजेताले उपाधिका लागि संकटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.