Websoft University

बैशाक अन्तीम देखी यो सरकारलाई सकट आइलाग्छ आचार्य


मोरङ बेलबारी । रातो तारा डट कम,नेकपा एमाले नेपाल खनाल समुहले पार्टी सँगठन निर्माणको कामलाई तिब्र बनाएका छन । केहिदिन अघि विराटनगर महानगर कमिटीको छुट्टै कार्यालय खोलेको उत्त समुहले शनिवार जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएको छ । मोरङको सुन्दरहरैचामा चैत २८ गते बनाइएका जिल्ला कमिटिका पदाधीकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराइएको हो । सो समूहले एमालेका पुराना नेता चन्द्रवीर राईको अध्यक्षतामा ३ सय ३१ सदस्यीय समानान्तर जिल्ला कमिटी र युवा नेता पारुल क्षेत्रीको अध्यक्षतामा १ सय ७५ सदस्यीय महानगर कमिटी गठन गरेको थियो । जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरुलाई एमालेका सचिव तथा १ नम्बर प्रदेश इन्चार्ज भीम आर्चालयले सपथ ग्रहण गराएका थिए । 

सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै  नेता आचार्यले बैशाक अन्तीम देखी यो सरकारलाई सकट आइपर्ने बताएका छन । जेठ १५ सम्ममा निति तथा कार्यक्रम ल्याइ सक्नु पर्छ आचार्यले भने तर निति तथा कार्यक्रम पासगर्न सरकारलाईबहुमत पुग्दैन । उनले थपे अहिले त्यसकै छपटीमा प्रधानमन्त्री ओलि लागेका हुन । 

सचिव आचार्यले मदन भन्डारी फाउन्डेसनका नाममा गठन गरीएका कमटिलाई ओलिले आधीकारीक्ता दिएकोले त्यसलाई मान्न नसकिने समेत उद्घोष गर्े । उनले बैशाक अन्तीम देखी देशमा जटिल अबस्था आउन सक्ने भएकोले त्यसमा डट्न समेत नेता कार्यकर्ताहरुलाई निर्देशान दिए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.