Websoft University

१० लाख बराबरको चिया जली नष्ट


ईलाम, बैशाख-९ गते । रातो तारा डट कम,ईलाम सुर्योदय नगरपालिका ९ गैरिगाउ स्थितमा रहेको ग्रामिण चिया उद्योग प्रा.लि.मा आज बिहान साढे ५ बजे आगोलागी हुँदा स्टोरमा रहेको अन्दाजी ४५ बोरा चिया जलि नष्ट हुँदा १० लाख बराबरको क्षेती भएको जनाएको छ । सोही फ्याक्ट्रीका कामदारहरुले फ्याक्ट्री नजिकै चिया पकाउने क्रममा ग्यास लिग भई आगोलागी भएको थियो । उक्त आगो प्रहरी र स्थानियको सहयोमा बिहान ६ बजे पुर्णरुपमा नियन्त्रणमा आएको छ । आगोलागीबाट मानबिय क्षेती नभएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.