Websoft University

जुत्ता चप्पल बजार खोलिनु पर्ने उपभोक्ताको माग

 


बिराटनगर चैत २३ गते । रातो तसरा डट कम, फुटवेयर म्यानुफ्याक्चरर्स अफ नेपालको आयोजनामा बिराटनगरको जलजला रोडमा लगाएको जुत्ता चप्पल महानगरपालिकाका मेयर भीम पराजुलीले चैत ५ आफै उदघाटन १ महिला लगाउन दिएको  थियो। उपभोक्ताले मेला सुचारु गर्नुपर्ने धारणा समेत राखेका छन।

उपभोक्ताले आक्रोशित हुँदै गलत भए नियाम पुगाउन पो लगाउनुपर्छ मेलै बन्द गर्नु उचित होइन भनेका छन। आज बिराटनगरमा आयोजकले पत्रकार सम्मेलन गरेर मेला सबै बिक्री जुत्ता चप्पलको भ्याट बिल काटिने र सरकारलाई तिर्नुपर्ने राजस्व तिरेको बताउदै मेला खोलिनु पर्छ भनेका छन। यसरी उपभोक्तालाई ढेस पुग्ने गरि मेला बन्द नगरी खोलिने योस भनिएको छ।

हाम्रो उत्पादन  हाम्रो गोैरव, नारा राखेर स्वदेशी जुत्ता बजार दर्ता गरेर मेला सन्चाल गर्न उपस्थित सबैले आयोजकलाई  कानुनी प्रक्रिया पुर्‍याउन सुझाव दिएका छन । कोरो फैलेकै कारण बिहीबारमा स्कुल बन्द भए तर नेपालले चै बोर्डर खुल्ला गरेर भारतबाट नेपाल तिर कोरोना भित्र्याउने काम सरकारले गरिरहेकैछ। 

कोरोनाले हो भने भाटभटेनी सेन्टर मल सिनेमा हल सासद अधिबेशन स्कुल बन्द गर्नु पर्यो ? भन्ने महानगर बासीले मेयरलाई प्रश्न गरेका छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.