Websoft University

बसको ठक्करबाट पैदल यात्रीको मृत्यु


सुनसरी, बैशाख-३ गते । रातो तारा डट कम, सुनसरी बराहक्षेत्र नगरपालिका ४ धनपुरी नयापुलका ५७ बर्षीय राजन कार्कीको बसको ठक्करबाट मृत्यु भएको छ । आज दिउसो पौने १ बजे सोही स्थानमा चतराबाट झुम्का तर्फ गईरहेको ना ६ ख ७१४० नम्बरको बसले ठक्कर दिँदा कार्कीको घटनास्थलमानै मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले जनाएको छ । बस र चालक बराहक्षेत्र ५ का ४६ बर्षीय गोपाल गौतम नियन्त्रणमा रहेको सो कार्यालय जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.