Websoft University

पत्रकार सम्मेलन -दिगो विकासका निमित्त जीवन विकास पुरस्कार, २०७७को घोषणा - जीवन बिकास सबैको सहयोगी बन्दै,


बिराटनगर चैत २० गते । रातो तारा डट कम, दिगो विकासका निमित्त जीवन विकास पुरस्कार, २०७७ को घोषणा- जीवन बिकास  सबैको सहयोगी बन्दै छ। (JBS-prize for Sustainable development )


,,गरिबी रहित नेपाल” निर्माणको आभियानका साथ मोरड जिल्लाको दक्षिणी ग्रामीण क्षेत्र जिल्लाहरुमा शिक्षा,स्वास्थ्य, कृषि, जस्ता क्षेत्रमा आफना सेवालाई सफलता जताकै सहभागीतामा काम गर्दै आएको छ।

यो जीवन बिकास समाज विस २०५४ सालमा तत्‌कालिन अमाही बरियाती गाविसमा स्थापना भई विभिन्न पूर्वक प्रदान गरी सामाजिक तथा आर्थिक समुन्नतीका लागि का हाल मोरड जिल्लाको हाल कटहरी गाउपालिका वडा न २ मा केन्द्रिय कार्यालय रहेको यस संस्थाले विगतमा लघुवित्त सेवा मार्फत विभिन्न जिल्लाका लाखौं घर परिवारमा शिक्षा, स्वास्थ्य, कृषि, आवास, उर्जा लगायतका सामाजिक सेवाहरु प्रदान गरेको छ । 

ग्रामिण भेगका जनसमुदायमा सबैका लागि स्वस्थ्य जीवन अभियान “अन्तर्गत जीवन विकास पब्लिक हेल्य सेन्टर माफत हजारौ जनसमुदायले स्वास्थ्य जाँच तथा उपचारको लाभ हासिल गरिसकेका छन्‌ । त्यसैगरी सबैका लागि स्वच्छ उर्जा कार्यक्रमबाट हजारौं घर परिवारमा नविकरणीय उर्जामा समुदाय नै अहिले लाभान्वित भएका छन्‌ । 

साथै विपन्न समुदायका लागि सुरक्षित आवास सेवाहरु मार्फत , सोलार, बायोग्यास तथा सुधारीएको चुल्हो ।" निर्माणको सुविधा प्रदान गरिएको छ । यसै गरी नेपाललाई खाद्यान्नमा कार्यक्रम अन्तर्गत एक नाखभन्दा बढी सुरशित आवास आत्मनिर्भर बनाउने अभियान अन्तर्गत आधुनिक तवरमा कृषि उत्पादन कार्यमा टेवा पुग्नेगरी विभिन्त स्थानमा नमूना कृषि उत्पादनका कार्यक्रमहरु समेत संचालनमा रहेका छन्‌ । 

यस सस्थाले सामाजिक क्षेत्रलाई विशेष प्रथमिकतामा राख्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्र (साविक शिक्षा विभाग) र पाठ्यक्रम विकास केन्द्रसँग समझदारी गरी पिर्छाडएको क्षेत्रमा सबैका लागि गुणस्तरीय शिक्षा सुनिश्चित गर्न विशेष गरी पिर्छाडएको समुदायलाई लक्ष्ति गरी यस क्षेत्रका विभिन्न कार्यक्रमहरु कार्यान्वयन गर्दैआएको    छ । 

यस सन्दर्भमा सस्थाले पिछडिएको र अति विपन्न समुदायका बालबालिकालाई लक्षित गरी सुविधा सम्पन्न विद्यालय स्थापना गरी सेवा प्रदान गरेको छः । त्यसैगरी सामुदायिक विद्यालयको व्यवस्थापकीय क्षमता अभिवृद्धी र गुणस्तरीय शिक्षण सिकाईका लागि सामुदायिक विद्यालयसँग सहकार्य, अति विपन्न समुदाय लक्षित नमूना बाल शिक्षा कार्यक्रम अन्तर्गत पूर्व प्राथमिक शिक्षालाई लक्षित गरी विभिन्न स्थानमा नमूना बाल शिक्षा केन्द्रको स्थापना, तराईका क्षेत्रमा किशोरीहरुप्रति परिवार र समुदायले हेर्ने  र गरिने बालमैत्री शिक्षण सिकाइ विधिबाट गुणस्तरीय शिक्षाको उपलब्धता र तराइ:विभेदको व्यवहारलाई न्यूनीकरण गर्न र किशोरी अवस्थामा विद्यालय छोड्ने दरलाई न्युनिकरण गरी उनीहरुको शीप र क्षमता विकास गर्ने उद्देश्यले सामुदायिक विद्यालयमा नव बिहानी नामक किशोरी लक्षित कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । 

यसका साथै गरिव र पिछडिएका समुदायका युवाहरुलाई उद्यमशील बनाई उनिहरुको आय आर्जनमा वृद्धि गर्ने उद्देश्यले उद्यमशील युवा जनशक्ति उत्पादनका लागि प्राविधिक तथा व्यावसीयक शिक्षा तालिम कार्यक्रम मार्फत प्राविधिक तथा व्यवसायिक शिक्षा सम्बन्धी तालिम सञ्चालन गर्दै आएको छ। दिगो विकासका लागि तय गारिएका विभिन्न र गुणस्तरीय शिक्षा को पैचान क्षेत्रमा उल्लेख्य कार्य गरेवापत प्रतिस्पधांत्मक विधिबाट यस सस्थाले ,,The ArabGulf program,forDevelopment(AGFUND) International prize 2017,,

अन्तर्गत ३ लाख डलरको पुरस्कार प्राप्त गर्ने सफल भई सो पुरस्कार वापत प्राप्त तीन लाख डलर वराबरको रकममा सस्था आफैँले सोही बरावरको रकम थप गरी ५ करोडको एक स्थायी कोष निर्माण गरेको छ । यस स्थायी कोषबाट दिगो विकासका क्षेत्रमा महत्वपुर्ण योगदान गने सरकारी, गैरसरकारी सघसस्था तथा प्रत्रकारहरुलाई समेत सामेल गरी यसै वर्ष देखि वार्षिक रुपमा रू १० लाख वरावरको पुरस्कार प्रदान गर्ते सम्बन्धमा शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालय, माननीय मन्त्री स्तरीय तहबाट सार्वजनिक रुपमा घोषणा समेत गरिएको छ ।  

दिगो विकासका लागि जीवन विकास पुरस्कार २०७७ वितरण सम्बन्धी व्यवस्वापनका लागि काठमाडौ विश्वविद्यालवका पूव उपकुलर्पात प्राडा. सुरेशराज शर्माको संयोजकत्वमा शिक्षा विज्ञान तथा  प्रबिधि  मन्त्रालय र शिक्षा तथा मानव स्रोत  विकास केन्द्रका प्रतिनिधि समेत समावेस रहेको ७ सदस्यीय एक निर्देशक सामति गठन गरी सो समिति मार्फत यस वर्षको पुरस्कारका लागि दिगो विकासको लक्ष्य ४ गुणस्तरीय शिक्षाका क्षेत्रमा उल्लेखनिय काम गर्ने गैर संघ सस्था र पत्रकारहरुलाई लक्षित  गरी यही २०७७ साल चैंत २५ गतेभित्र आवेदन पेश गर्ने गरी सूचना सार्वजनिक भएको छ ।

सस्थाको बढी भन्दा बढी सहभागिता भइ पुरस्कारको उद्देश्य प्राप्तीमा सहयोग पुगोस भन्ने आभिप्रायले बिभिन्न आम सञ्चार आध्यमबाट सुचना प्रकाशन भइरहेको छ । यसलाई अझ बढी भन्दा बढी सहभागीता मुलक र प्रभाबकारी बनाउन मुख्य  भुमिका निवाह गर्ने आम सञ्चार माध्यम (प्रिन्ट, रेडियो, टेलिभिजन, अनलाईन समेत)संग सम्वान्धत आदरणीय सञ्चात्कर्यी ज्यू हरुसंग थप प्रचार प्रसार गरी सहयोग पुच्याई दिनुहुन पुन : हार्दिक अपिल गर्देछौ । यस कार्यक्रमबाट दिगो विकासको सन्दर्भमा नेपाल सरकारले लिएको लक्ष्य प्रप्तिमा थप मदहत पुग्नेछ भन्ने अपेक्षा राखेको कुरा आज भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। 

यस वारे थप जानकारीका लागि प्रकाशित मूचना पाउन र आबेदन दिन सहज हुनेगरी (prize. Jeevanbikas. Org.np),राखिएको छ।

सम्पर्क : ९5५०२७९७०६३, ९5०२७९६००४


  

  

  

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.