Websoft University

प्रदेश १ मा २० जना संक्रमित थपिए

 


विराटनगर, १ वैशाख । रातो तारा डट कम, प्रदेश १ मा आज २० जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १६, सुनसरी र प्रदेश १ बाहिरका २–२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार विराटनगरमा १५, पथरीशनिश्चरेमा १, सुनसरीको धरानमा २ र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रदेश १ मा सक्रिय संक्रमितको संख्या १७९ पुगेको छ । 

प्रदेश १ मा आज २२६ जनाको पीसीआर परीक्षण गर्दा ९ महिला र ११ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.