Websoft University

शिक्षादिप कलेजले उत्कृष्टहुने विद्यार्थीलाई गर्यो सम्मान

 


विराटनगर । रातो तारा डट कम, विराटनगरमा रहेको शिक्षादिप कलेजले उत्कृष्टहुने विद्यार्थीलाई सम्मान तथा पुरस्कृतगरेकोछ ।आज कलेजमा एक कार्यक्रम गरि कलेजमा व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरु विच लिएको कक्षा ११ र कक्षा १२ को आन्तरिक परिक्षामा उत्कृष्ट हुने ४५ जना विद्यार्थी सम्मान तथा पुरस्कृत गरेको हो ।  उनीहरुलाई कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडका, व्यवस्थापन संकायका को–अर्डिनेटर शंकर भट्टराईलगायतले पुरस्कत गरे । दुवै संकायका प्रथम, द्धितिय र तृृतिय हुने विद्यार्थीलाई नगदसमेतले पुरस्कृत गरिएको कलेजले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.