Websoft University

नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ


झापा, चैत्र २ गते । रातो तारा डट कम,झापाको मेचीनगर नगरपालिका ६ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले ईटहरी उप(महानगरपालिका(४ का २३ बर्षीय आशिष चौधरी र बराहक्षेत्र घर भई ईटहरी(७ बस्ने २४ बर्षीय लोक नाथ भण्डारीलाई आज दिउँसो साँढे १२ बजे नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले ४० ग्राम ब्राउनसगुर बरामद गरेको छ भने दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.