Websoft University

रोटरी क्लब अफ बिराटनगर फिउजनले विभिन्न कार्यक्रम गर्दै,


 बिराटनगर फागुन  १९ गते । रातो तारा डट कम,रोटरी क्लय अफ बिराटनगर फ्युजनले : शनिवार साइक्लोथोन, आयोजना गर्न गइरहेको पत्रकार सम्मेलनमा जानकारी गराएका थिए  । सो प्रतियोगिताबाट जम्मा हुने सहयोग रकम सहयोग पुस्याउँदै आएको विद्यालयका शिक्षकहरूलाई तालिम दिने र सिकाईलाई प्रवर्दन गर्ने उद्देश्य राखेको बताएका छन। सो कार्यकमबाट प्राप्त रकमबाट विद्यालयको निर्माण गरी विद्यालयको बसतावरणलाई पनि सफाा राख्ने उद्देश्य रहेको जनाएका छन ।

विराटनगर फ्युजनले सामाजिक सेवामा गर्दै समाजमा केही रचनात्मक कार्यहरू गर्न चाहन्छ भनेका छन । त्यही सोचका साथ हामीले श्री बेगललाल आधारभूत विद्यालय,बिराटनगर-१९ लाई वलबले जिम्मा लिएर सो विद्यालयको शैक्षिक एबम भौतिक स्तर सुधार गर्न चाहेेेेको पत्रकार सम्मेलनमा बताएका हुन । त्यसका साधै नेपाल रेडक्रस सोसाइटीको ब्लड बैंकलाई अझ राम्रो स्वच्छ वाताबरण, स्वस्थ र सहज बनाउने उद्देश्य राखेका छौँ भनेका छन।  यसले विभिन्न खेल प्रतियोगिता साइकल रेस आयोजन गर्ने र त्यस बाट आएको आम्दानी खेलकुद प्रतियोगिलाई पुरस्कार उपहार दिने जस्ता विभिन्न कार्यक्रम रहेको बताएका थिए।


   

  


 


 

  


    


     


 


 


समाजिक मेवाको पवित्र उद्देश्य राखेरै साईकल प्रतियोगिता

बल धोन-२,०) आयोजता गर्नै लागिएको हो । प्रतियोगितामा

१४ वर्षभन्दा माथिका महिला र पुरुष दुवैले भाग लिन पाउने छन्‌ ।

प्रतियोगितामा भाग लिएर प्रथम, द्वितीय र तृतीय हुनेहरूलाई

कश २० हजार, १० हजार र ५ हजार नगद राशिसहित पुरस्कृत

बारिने छ । त्यसमा गियर र गियर दुई अलग अलग साइकल

प्रतियागिता हुने छ । तीनबटै प्रतियोगिताको पुरस्कार राशि २०

हजार, १० हजार २ ५ हजार नै रहने छ।


   


   


  


     

 


 


प्रतियोशित। शानिबार विहान ६ बजे स्थानीय मारवाडी सैवा

समितिको प्राङ्गगणबाट शुरु हुने छ । २० किलोमिटर लामो साईकल

याब्रा विराटनगरबाट बुधनगरको एकीकृत जाँच चौकी |आईसीपी)

हुँदै विभिन्न ठाउँको हत मारवाडी सेवा समितिमा

समापन हुनेछ । यस को नारा “पेडल फर


100 छ। कार्यक्रमको मुख्य प्रायोजक लक्ष्मी बैक


 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.