Websoft University

नेपालमा कोरोना सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ४२४ पुगे


काठमाण्डौ चैत ३ गते । रातो तारा डट कम, पालमा थप १ सय ४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा २ हजार ७ सय ९० मा पिसिआर परिक्षण गर्दा १ सय ४ जनामा कोरोना पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ४२४ पुगेको छ । पछिल्लो २४ घन्टामा ९४ जना निको भएर फर्किएका छन् ।  योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७१ हजार ४ सय ९५ पुगेको छ । कोरोनाबाट निको हुनेको दर ९८ दशमलब ६ प्रतिशत  छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.