Websoft University

‘जनकपुरमा दोस्रा साहित्य महोत्सव’ सुरु हुने


काठमाण्डौ फागुन १९ गते । रातो तारा डट कम,जनकपुरमा आजदेखि दोस्रो संस्करणको ‘जनकपुर साहित्य महोत्सव’ सुरु हुँदै छ । आयोजक संस्थाले हिजो पत्रकार सम्मेलन गरी आजदेखि चार दिने जनकपुर साहित्यिक महोत्सव सुरु हुने बताएको हो । 

महोत्सवको समुद्घाटन पूर्व राष्ट्रपति डा. रामवरण यादवले गर्नुहुनेछ । यस्तै विशेष अतिथि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र प्रमुख वक्ता उद्योगपति विनोद चौधरी रहने पनि आयोजकले बताएको छ । महोत्सवमा साहित्य, सङ्गीत, सिनेमा, संस्कृति, सभ्यता, राजनीतिलगायतका विषयमाथि चर्चा गरिने छ ।

जनकपुर क्षेत्रको उत्थान, साहित्य, सभ्यता र संस्कृतिको प्रचारका निम्ति महोत्सवले दूतको काम गर्ने आयोजक संस्थाको विश्वास छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.