Websoft University

मोरङको सुन्दरहरैंचामा दुर्घटना हुँदा २ को मृत्यु २ घाइते

 


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,सुन्दरहरैचा नगरपालिका वडा नं ७ गोठगाउँ स्थित पुर्ब पश्चिम लोकमार्गमा पुर्बबाट पश्चिम तर्फ आउदै गरेको प्रदेश २-०२-००१ प.३८७८ न.को मोसा.र बिपरित दिशाबाट  जादै गरेको बा.४ ख.६९६ न.को हायस ठक्कर लागी दुर्घट्ना हुँदा २ जनाको मृत्यु २ गम्भीर घाइते भएका छन्।

शनिबार राति भयानक दुर्घटना हुँदा 

तत्काल नामथर नखुलेको मोटर साईकल चालक र मोटरसाइकल पछाडी सवारको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा  ०१:५० बजे मृत्यु भएको छ।

दुर्घटनामा परेका हाईस चालक काठमाण्डौ बस्ने २८ वर्षीय गणेश थापाको त्यसैगरी अन्य २ सह-चालक गाम्भिर घाइते भई सो को विराटनगर स्थित बिराटनर्सिङहोममा उपचार भइरहेको १ नं प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ।

त्यसैगरी दुबै सवारी साधन इ.प्र.का बिराटचौकको नियन्त्रणमा रहेको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.