Websoft University

आजको फुटबलमा दुई खेल हुने


काठमाडौ चैत ७ गते । रातो तारा डट कम,सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आजपनि दुई खेलहरु हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने आजको पहिलो खेलमा महाबिर युथ क्लब र विरगञ्ज युथ एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ मा रहेका महाबिर र विरगञ्जबीचको खेल  साढे १२ बजे सुरु हुनेछ । यस्तै आजै हुने दोस्रो खेलमा विरगञ्ज युनाईटेड क्लब र प्लानिङ ब्वाइज युनाईटेडबीच खेल हुनेछ । समूह ‘बी’ मा रहेको विरगञ्ज र प्लानिङबीचको खेल दिउँसो साढे ३ बजे सुरु हुनेछ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.