Websoft University

सुनकोसी मरिन डाइभर्सनको शिलान्यास हुने


काठमाण्डौ फागुन २० गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुनकोसी मरिन डाइभर्सनको शिलान्यासका लागि जान लाग्नुभएको छ । २०७३÷०७४ मा कार्यान्वयन सहमति भएको सुनकोसी मरिन डाइभर्सनको ४ वर्षपछि आज शिलान्यास गर्न लाग्नुभएको हो । आयोजनाको कार्यान्वयनसँगै मरिन नदी आसपासका बासिन्दाको आर्थिक समुन्नती हुने बताइएको छ । सिन्धुली र रामेछापमा पर्ने सुनकोसी नदीको पानी बाँधी १३ दशमलव ३ किलोमिटर लामो सुरुङमार्फत् मरिन नदी किनारमा पु¥याएर ६४ हेड मिटरमार्फत् विद्युत उत्पादन गर्ने सरकारको तयारी छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.