Websoft University

नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ७५ हजार पाँच सय १८ पुगे


काठमाण्डौ चैत ४ गते । रातो तारा डट कम,नेपालमा गत २४ घण्टामा ९४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरण अनुसार आज दुई हजार सात सय ८१ जनामा कोरोना भाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो । हालसम्म नेपालमा २२ लाख २४ हजार दुई सय ९३ जनामा कोरोना भाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको छ । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ७५ हजार पाँच सय १८ पुगेको छ । नेपालमा आज कूल परीक्षण गरिएको नमूनामध्ये ३ दशमलब ३८ प्रतिशतमा सङ्क्रमण देखिएको हो ।   

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.