Websoft University

जिल्ला अदालत उदयपुरले एक युवा लाई १८ बर्ष कैद सजाय तोकेको छ


गाईघाट १३ चैत । रातो तारा डट कम,१२ वर्षिया वालिका लाई बलात्कार गरेको अभियोग ठहर गर्दै जिल्ला अदालत उदयपुरले एक युवा लाई १८ बर्ष कैद सजाय तोकेको छ । जिल्ला न्यायाधिश माधव प्रसाद सुवेदी को इजालस ले बलात्कार कुसुरमा उदयपुरको उदयपुरगढी गाउपालिका ५ का २४ वर्षिय छबिलाल श्रेष्ठ लाई बिहीबार कैद सहित पिडीत लाई क्षतिपुर्ती बापत ७५ हजार रुपैया भराउन आदेश दिएको हो । फैसलामा कुसुरदार बाट पिडीत राहत कोष मा २ हजार २ सय रुपैया भराउन आदेश भएको श्रे्रस्तदार धन बहादुर कार्कीले बताए । २०७७ असार २४ गते बालिका लाई बलात्कार गरेको उजुरीमा प्रहरीले कुसुरदार लाई पका्रउ गरेको थियो । अदालत ले उनलाई साउन १८ गते पुर्पक्षको लागी थुनामा राख्ने आदेश दिएको थियो ।          


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.