बिराटनगर फागुन २५ गते । रातो तारा डट कम, सम्मानित जिल्ला अदालत मोरङको मिति २०७५।०३।१० गतेको फैसलाले ठगी मुद्दामा १,५२,०००।- (एक लाख बाउन्न हजार) जरिवाना र ३ महिना कैद तोकिएकोमा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. १५ बस्ने बर्ष २५ को बिशाल कुमार राय जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मिति २०७७।११।२४ गते विराटनगर महानगरपालिका वडा नं.-१५ विराटनगरबाट पक्राउ गरी सम्मानित जिल्ला अदालत मोरङमा बुझाउने कार्य भई रहेको ।
ठगी मुद्दाको फरार प्रतिवादी पक्राउ

Post a Comment