Websoft University

एक्साभेटरको ठक्करले महिलाको मृत्यु

 


काठमाडौ । रातो तारा डट कम,घाँस बोकेर घरतर्फ गइरहेकी धादिङकी एक महिलालाई एक्साभेटरले ठक्कर दिएपछि जिउँदै पुरेको छ। त्रिपुरा सुन्दरी गाउँपालिका १ मा सोमबार दिउँसो सवा २ बजे एक्साभेटरले महिलालाई जिउँदै पुरेको हो।

घाँस बोकेर घरतर्फ गइरहेकी धादिङकी एक महिलालाई एक्साभेटरले ठक्कर दिएपछि जिउँदै पुरेको  थियोे । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.