Websoft University

प्रत्येक सञ्चार गृहलाई एक÷एक लाख रुपैयाँ दिने कर्णाली प्रदेश सरकारको निर्णय


काठमाण्डांंै माघ २८ गते । रातो तारा डट कम,कर्णाली प्रदेश सरकारले प्रदेशका प्रत्येक सञ्चार गृहलाई एक÷एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै प्रदेश भित्रका सबै एफएम रेडियो, केवल टेलिभिजन र सिनेमाहललाई एक÷एक लाख दिने निर्णय गरेको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले बताउनुभयो । नेपाल पत्रकार महासंघ शाखा सुर्खेतको २५ औं साधारणसभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले कोरोना महामारीको असर सञ्चार क्षेत्रमा परेकाले प्रदेशभित्रका सबै अनलाइन एफएम रेडियो, केवल टेलिभिजन र सिनेमा हललाई एक–एक लाख दिने निर्णय गरेको बताउनुभयो । सिआइएन खवर



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.