Websoft University

ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु


सुनसरी, माघ २९ गते ।रातो तारा डट कम,सुनसरीको ईटहरी उप(महानगरपालिका(१७ पकली चोकमा बुधवार दिउँसो ट्रकले मोटरसाईकललाई ठक्कर दिंदा १ जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को ३८ प ५७५५ नम्बरको मोटरसाईकललाई  बिपरीत दिशाबाट जाँदै को १ क ३४११ नम्बरको ट्रकले ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक बेलका नगरपालिका(९ उदयपुरका ५४ बर्षीय राजेन्द्र शाहको बि।पी।कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरी जनाएको  छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


  



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.