Websoft University

टिफरको ठक्करबाट घाईते भएका साईकल यात्रीको विहीबार उपचारको क्रममा मृत्यु

 


श्याम राई÷उदयपुर गाईघाट, २९ माघ । राााा तारा डट कम,तोतोत उदयपुरको बेलका नगरपालिका–५ मा टिफरको ठक्करबाट घाईते भएका साईकल यात्रीको विहीबार उपचारको क्रममा मृत्यु भएको छ ।

ना ७ ख ६८९५ नम्बरको टिफरले बुधबार साँझ ठक्कर दिदा गम्भिर घाईते भएका सोही ठाउँका ४१ वर्षिय हर्क वहादुर विकको विराटनगरस्थीत नर्सिह होमामा मृत्यु भएको हो । साईकलमा सवार विकलाई टिफरले पछाडीबाट ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डि.एस.पी. वेद प्रसाद गौतमले बताए । प्रहरीले टिफर र चालक त्रिनपा–१३ भातीखर्कका ३७ वर्षिय सुरज लामालाई पक्राऊ गरि ईलाका प्रहरी कार्यालय रामपुरमा राखेको डि.एस.पी गौतमले बताए ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.