Websoft University

प्रधानमन्त्री केपी शर्मा ओली आज सुदुरपश्चिम प्रदेशस्थित कञ्चनपुर जानु हुदै,


काठमाण्डौ फागुन १० गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओली आज सुदुरपश्चिम प्रदेशस्थित कञ्चनपुर जाँदै हुनुहुन्छ । प्रधानमन्त्री ओलीले आज कञ्चनपुरस्थित दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्नुहुने छ । प्रधानमन्त्री ओली काठमाडौंबाट जहाजमा धनगढी जाने र त्यहाँबाट हेलिकप्टरमा कञ्चनपुर जाने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीका पालामा दैजी छेलामा औद्योगिक क्षेत्र बनाउने घोषणा भएको थियो । त्यसबेला केही बजेटसमेत विनियोजन भएपनि निकुञ्जको क्षेत्रभित्र पर्ने भन्दै काम सुरू भएको थिएन । सुदुरपश्चिममा रहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले प्रधानमन्त्री आज कञ्चनपुर आउने जानकारी दिएका हुन् ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.