Websoft University

नेपालमा कोरोना सङ्क्रमितको संख्या २ लाख ७२ हजार ५५७ पुगे


काठमाण्डौ माघ ३० गते । रातो तारा डट कम,नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको संख्या २ लाख ७२ हजार ५५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय सङ्क्रमितको संख्या १ हजार ७ सय ७ रहेको छ । पछिल्लो २४ घण्टामा थप १ सय ३६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमण भएर निको हुनेको ऋको छ ।  उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट सङ्क्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । आज नेपालमा थप २ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ५४ पुगेको मन्त्रालयले जनाएको छ ।


 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.