Websoft University

४ केजी लागू औषध गाँजा सहित मानिस नियन्त्रण


काठमाण्डौ माघ ३० गते । रातो तारा डट कम, मोरङ विराटनगर महानगरपालिका वडा नं। १५ हुलास मेटल स्थितमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको QRT टोलीले नेपालबाट भारत तर्फ जाँदै गरेको को २ ह ७२४१ नं। को अटोलाई शंका लागि चेकजाँच गर्दा वियरको काटुनमा लुकाई छिपाई लाँदै गरेको ४ केजी गाँजा र जिल्ला सुनसरी ईटहरी उप, महानगरपालिका वडा नं। ५ बस्ने वर्ष ५२ को तेज बहादुर राई र अटो चालक ऐ। बस्ने वर्ष ४१ को पदम बहादुर राई अटो सहित नियन्त्रणमा लिई लागु औषध कसूरमा थप अनुसन्धान कार्य भर्इ रहेको ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.