Websoft University

अनु चौधरीको परे म त दोधारैमा सार्वजनिक

 काठमाण्डौ । रातो तारा डट कम, नेपाली सांगीतिक क्षेत्रमा आफुलाई स्थापित गराउंदै गएकी गायिका अनु चौधरीको एक पछि एक उत्कृस्ट गीतहरु रिलिज हुने क्रममा नयाँ गीत ७त्रगयतसपरे म त दोधारैमा ७त्रगयतसको म्युजिक भिडियो इरलुङ्ग पिपरी युट्युब च्यानल मार्फत रिलिज गरिएको छ। लोक राइको रचना , मान थुलुङ्गको संगीत , कुमार थापाको संगीत संयोजन रहेको गीतको मिक्सिङ्ग तथा मास्टरिङ्ग मिन बिस्टले गरेका छन्। जेनेक्स मिडियाले निर्माण गरेको भिडियोमा गायिका अनु चौधरी स्वयंको अभिनय रहेको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.