Websoft University

ने.क.पा. विप्लव समुहका मोरङ जिल्ला ईन्चार्ज डि.बि सिलवाल भन्ने धन बहादुर बि.क. हातहतियार सहित पक्राउ

 


बिराटनगर माघ ८ गते । रातो तारा डट कम, मोरङ बुढीगंगा गाउँपालिका वडा नं।४ स्थितमा ने।क।पा।विप्लव समुहका कार्यकर्ताद्वारा मोरङ जिल्लाका उद्योगी व्यवसायीहरुलाई धम्काई चन्दा रकम असुल्ने लगायतका अन्य गतिविधि गरिरहेको सुचना प्राप्त भएकोले जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली खटिई खोजतलास गर्दा जिल्ला संखुवासभा गा।बि।स।मादी रामबेनी वडा नं।७ साविक भई हाल ऐ।मादी नगरपालिका वडा नं।४ ओखरबोटे बस्ने मान भक्त सिलवाल बि।क।को छोरा वर्ष ३२ को डिबि सिलवाल भन्ने धन बहादुर बि।क।लाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा निज प्रतिवन्धित ने।क।पा।विप्लव समुहमा आबद्ध रही मोरङ जिल्ला ईन्चार्ज समेत रहेको निजको शरीर खानतलासी गर्ने क्रममा हतियार सहित निम्न अनुसारका सामानहरु कानून बमोजिम बरामद जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई हातहतियार खरखजना कसूरमा थप अनुसन्धान कार्य भई रहेको । 

 साथै निज धन बहादुर बि।क।ले मिति २०७७।०८।२३ बिहानको अंन्दाजी ०६स्०० बजे जिल्ला मोरङ मिक्लाजुङ्ग गा।पा। वडा नं १ बर्खे बस्ने राजेन्द्र श्रेष्ठलाई कर्तब्य गरी मारेको कसूरमा प्रतिवादी रहेको समेत अनुसन्धानमा देखिएको । 

बरामद सामाग्रीहरू

 निजले लगाएको जिन्स पाईन्टको अगाडिपट्टीको बाँया गोजीबाट बटको भागमा काठ समेत भएको सेमी अटोमेटिक पोस्तोल थान(१, 

सोही पाईन्टको अगाडिपट्टीको दाहिने गोजीबाट म्याग्जिनमा लोड अवस्थामा प्ँ ठ।टछ लेखिएको गोली राउण्ड थान(३ र 

निजले लगाएको आकासे रंगको ज्याकेटको अगाडिपट्टीको दाहिने गोजिबाट इएएइ कम्पनिको सिम बिनाको मोबाईल थान

 ९८६३२४७७५३ र ९८६११०४३९७ नम्बरको सिम कार्ड प्रयोग भएको कलर्स कम्पनिको मोबाई थान(१, 

 ९८४४०१४५३७ र ९८६००७५८९८ नम्बरको सिमकार्ड प्रयोग भएको च्थ्त्भ् कम्पनीको मोबाईल थान(१,

 ९७४१७६३६२७ र ९८४२८७६६६८ नम्बरको सिम कार्ड प्रयोग भएको कलर्स कम्पनीको मोबाईल थान(१, 

७० सोही पाईन्टको पछाडिपट्टीको दाहिने गोजिमा रहेको खैरो रंगको पर्स भित्र ल्त्ऋ को खाली सिम थान(४,  ल्ऋभ्ीी को खाली सिम थान(१, 

८० निजकै नामको सवारी चालक अनुमति पत्र थान(१ र 

९० निजले प्रयोग गरेको को।२४ प ४००५ नम्बरको पल्सर मोटरसाईकल थान(१ 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.