Websoft University

टिफर र मोटरसाइकल एक आपसमा ठोक्कीदा बुधबार दिउसो दुई जना गम्भीर घाइते


फाएल फोटो- गाइघाट २२ पौष । रातो तारा डट कम,टिफर र मोटरसाइकल एक आपसमा ठोक्कीदा बुधबार दिउसो दुई जना गम्भीर घाइते भएको छन । मदन भण्डारी राजमार्ग अन्तर्गत को त्रियुगा नगरपालीका ७ होक्से मा दिउसो चुहाडे देखी नेपालटार तर्फ जादै गरेको ना ३ ख ८४१४ नम्बरको टिफर र बिपरीत दिसा बाट आउदै गरेको स ३ प ६८६९ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खादा मोटरसाइकलमा सवार रामेछापको सुनपत्ती गाउपालीका ४ का २३ वर्षिय अमुल्य तामाङग र पाचथर फागुनन्द गाउपालीका ६ का २१ वर्षिय सन्त कुमार आङदाम्बे घाइते भएको प्रहरीले जनाएको छ ।घटना लगतै आगलागी हुदा मोटरसाइकल पुर्णरुपमा जलेर नष्ट भएको छ । टिफर चालक सिराहा गोलबजारका ३० वर्षिय अरबिन सिंह लाइ नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपि भिम बहादुर दाहालले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.