Websoft University

काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै,

 


काठमाण्डौ माघ १३ गते । रातो तारा डट कम,नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक बस्दैछ । गत पुस ७ गतेदेखि सुरु भई पुस १९ मा स्थगित भएको बैठक आज बस्न लागेको हो । बैठकले प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने नेताहरुले जनाएका छन् । काँग्रेसमा संस्थापन इतर प्रतिनिधि सभा विघटनविरुद्ध सडक आन्दोलनको पक्षमा छ भने सभापति शेरबहादुर देउवा पक्ष अदालतको फैसला कुर्ने पक्षमा छन् । यसअघि ५ दिनसम्म चलेको बैठकमा २१ जनालेमात्रै आफ्नो धारणा राखेका छन् ।  






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.