Websoft University

लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ

 


झापा, पौष २३ गते । रातो तारा डट कम,झापाको मेची नगर नगरपालिका-१० धुलावारीबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१० का २८ बर्षीय सन्तोष कुमार शर्मालाई २.६ ग्राम लागुऔषध ब्राउसुगर सहित बुधवार अपरान्ह साँढे ४ बजे पक्राउ गरेको हो । पक्राउ परेका शर्माको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.