Websoft University

आजैबाट राष्ट्रिय सभाको अधिवेशन सुरु

काठमाण्डौ पुस १७ गते । रातो तारा डट कम, राष्ट्रिय सभाको अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह ४ बजेका लागि अधिवेशन आह्वान गर्नुभएको छ । हिजो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आजको राष्ट्रिय सभाको अधिवेशनको कार्यसूची तय गरेको थियो । राष्ट्रिय सभा बैठकमा थारु आयोग, मधेशी आयोग, राष्ट्रिय सुरक्षा परिषद्, राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वसम्बन्धी संवैधानिक आयोगका प्रतिवेदनहरु पेश हुने भएको छ । राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको प्रतिवेदन पनि पेश हुने कार्यसूची तय भएको छ । अधिवेशनको पहिलो बैठक भएकाले राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुले उद्दघाटन मन्तव्य व्यक्त गर्ने कार्यसूची रहेको । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.