Websoft University

पानीमा डुबिरहेको अवस्थामा मृत फेला

 


सुनसरी, माघ ५ गते । रातो तारा डट कम सुनसरीको रामधुनी नगरपालिका-६ का १९ बर्षीय सुन्दर देवान बराहक्षेत्र नगरपालिका-४ सर्दुखोलामा मृत अवस्थामा फेला परेका छन् । मोरङको बिराटनगर घर भई बिगत ६ बर्ष देखि रामधुनी बस्दै आएका देवान आईतवार अपरान्ह साँढे ४ बजेको समयमा उक्त खोलामा मृत अवस्थामा रहेको भनी खबर प्राप्त भए संगै प्रहरी चौकी भरौलबाट खटिएको प्रहरी टोलीले देवानलाई मृत अवस्थामा फेला पारेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.