Websoft University

हतियार सहित मानिस पक्राउ


बिराटनगर मंसिर २० गते । रातो तारा डट कम, मोरङ सुनबर्सी नगरपालिका वडा नं. ५ झुगी चोक स्थितमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले ऐऐ बस्ने बर्ष ४१ को राज कुमार मण्डल लाई शंका लागी चेकजाँच गर्ने क्रममा निजको साथ बाट कम्मरमा लुकाई राखेको कटुवा पेस्तोल थान १ र ऐ. को गोली थान २ , नेपाली नगद रू १९,३२५।– र सादा मोबायल थान २  सहित पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेकोछ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.