Websoft University

लागुऔषध ब्राउन सुगर सहित ५ जना पक्राउ


गाइघाट २ पौष  । रातो तारा डट कम,प्रहरीले लागुऔषध बा्रउन सुगर सहित ५ युवा  लाइ पका्रउ गरेको छ । अवैध लागु औषध नियन्त्रण गर्ने अभियान अन्तरगत बिशेष सुराकीको आधारमा बुधबार राती त्रियुगा नगरपालीका २ लुहाले खोला नजिकको फत्तेपुर गाइघाट सडक खण्ड बाट ३ गा्रम बा्रउन सुगर सहित त्रियुगा नगरपालीका वडा न २ बस्ने ३१ वर्षिय रेवत कुमार खाती, ३४ वर्षिय कुमार चौधरी, ३३ वर्षिय जगसन राइ, ३८ वर्षिय पर्वत दाहाल र वडा न ४ का ३२ वर्षिय देबेन्द्र मगर लाइ पका्रउ गरीएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना  अधिकारी डिएसपि बेद प्रसाद गौतमले बताए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.