Websoft University

आगो लगाएको कसूरमा फरार प्रतिवदी पक्राउ

 


बिराटनगर मंसिर २७ गते । रातो तारा डट कम, मोरङ रंगेली नगरपालिका वडा नं ४ आमतोला बस्ने माईनो सतारको खेतमा धान काटी कुन्यु लगाई राखेको स्थानमा आगो लगाई हालसम्म फरार रहेको प्रतिवादी जिल्ला मोरङ रंगेली नगरपालिका वडा नं ४ आमतोला वस्ने वर्ष २५ को अनिल मण्डललाई जिल्ला मोरङ सुनवर्षी नगरपालिका वडा नं ६ स्थित गोविन्दपुर टोलमा लुकीछिपी बसि रहेको अवस्थामा ईलाका प्रहरी कार्यालय रंगेली बाट खटिएको प्रहरी टोलीले मिति २०७७।०८।२६ गते ११.०० बजे पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेकोछ  । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.