Websoft University

ब्राउनसुगर सुगर सहित तिन जना पक्राउ


गाइघाट ६ पौष । रातो तारा डट कम,प्रहरीले गाइघाट बाट आइतबार साझ लागु औषध   बा्रउन सुगर सहित तिन जना लाइ पका्रउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरमा सोमबार पत्रकार सम्मेलन गरी पका्रउ गरीएको बारे जानकारी गराइएको थियो ।

बिशेष सुराकी को आधारमा त्रियुगा नगरपालीका ११ का ३० बर्षिय जोनसेना भन्ने सुमन बस्नेत, वडा न १४ साउने घर भै त्रिनपा १२ बस्ने २५ वर्षिया पार्बती मगर र ३२ वर्षिय नसिब राइ लाइ ७३ गा्रम बा्रउन सुगर सहित पका्रउ गरीएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपि भिम बहादुर दाहालले बताए । पका्रउ गरीएका उनीहरुको साथ बाट ६६ हजार ६ सय २० रुपैया नगद बा्रउन सुगर  तौलने बेट मेसीन , बन्दक को गोली एक थान र स ११ प ६५९६ नम्बरको स्कुटी र स १० प ९७३३ नम्बरको मोटरसाइकल बरामद गरीएको छ । पा्ररम्भीक अनुसन्धान बाट भारतबाट बा्रउन सुगर आयात भएको प्रहरीले जनाएको छ । पका्रउ परेका सुमन स्थानीय बजारमा बा्रउन सुगर सप्लायर्स गर्ने एजेन्ट रहेको खुल्न आएको एसपि दाहालले बताए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.