Websoft University

अवैध लागु औषध गाँजा सहित ४ जना पक्राउ

 


बिराटनगर पुस २ गते । रातो तारा डट कम, मोरङ विराटनगर महानगरपालिका वडा नं ५ दिल्ली पव्लिक स्कुल नजिक गाँजा बेचेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले निम्न स्थान बस्ने निम्न मानिसहरुलाई अन्दाजी ४०० ग्राम गाँजा सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई थप अनुसन्धान कार्य भई रहेकोछ । 

पक्राउ मानिसहरू :-

जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं। ५ बिशाल चोक बस्ने वर्ष ४० को रुपेश साह ।

ऐऐ। बस्ने वर्ष २५ को विनेश खवास  । 

ऐऐ। बस्ने वर्ष २२ को सुमित सुमित साह । 

 ऐऐ। वस्ने वर्ष २१ को  सागर राय ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.