Websoft University

बलात्कारीी लाई जन्म कैद


गाइघाट ८ पौष । रातो तारा डट कम,जिल्ला अदालत उदयपुरले छोरी बलात्कार गरेको अभियोगमा बाबु लाइ जन्मकैद दिने फैसला गरेको छ । जिल्ला न्यायधिस माधब पराजुलीको एकल इजालस ले मंगलबार उदयपुर गढी गाउपालीका बस्ने ४५ वर्षिय बाबु लाइ जन्मकैद र ५५ हजार रुपैया जरिवाना गर्ने फैसला गरेको अदालतका तहसिलवार तथा सुचना अधिकारी राज कुमार आचार्य ले बताए । २०७६ माघ १९ गते राती पिडक बाबुले आफनी १२ वर्षिया छोरी लाइ बलात्कार गरेका थिए । सो घटना पछी श्रीमती र पिडीत छोरीले माघ २० गते प्रहरी कार्यालय कार्यबाहीको लागी उजुरी दिएका थिए । प्रहरी ले घटनाको अनुसन्धान गरी अदालतमा पेश गरेकोमा उनलाइ फागुन २२ गते पुर्बक्षको लागी थुनामा राख्ने आदेश अदालत ले गरे देखी नै उनी थुनामा रहदै आएका थिए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.