Websoft University

शिशु सहित ७ जना डिस्चार्ज भएपछी आइसुलेशन खाली भयो

 


गाइघाट, २६ मंसिर। रातो तारा डट कम,तिन महिने बालिका     ( शिशु) ले कोरोना लाइ पराजित गरे संगै उदयपुरको चौदण्डीगढी नगरपालिका –६ सातघरेमा संचालित कोभिड अस्पताल खाली भएको छ। कोभिड अस्पताल बाट शुक्रवार ति शिशु सहित ७ जना डिस्चार्ज भएपछी सो आइसुलेशन खाली भएको हो। त्यसैगरी होम आइसुलेशन बाट नगर उप स्वास्थ्थ संयोजक तेज वहादुर पोखरेल,वसाहाका प्रशान्त राइ,विकास कार्की र उनकी आमा गरी ४ जना डिस्चार्ज भएका हुन। चौदण्डीगढी बाट यो संगै एकैदिन ११ जना निको भएर घर फर्कीएका हुन। नगर प्रमुख खगेन्द्र राइले डिस्चार्ज हुने सबैलाइ दिउसो विदाइ गरेका छन।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.