Websoft University

अवैध सामान बरामद


बिराटनगर पुस १० गते । रातो तारा डट कम, प्रहरी कार्यलय मोरङबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं।१२ स्थित बख्ररी नजिक भारतको जोगवनीबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी प्लाष्टिकको वोरामा प्याक गरेको लत्ता-कपडा, सुर्ती लगायतका अन्दाजी रू। २० हजार ३ सय ७१ बराबरको सामाग्री  ल्याई  बेवारिसे अवस्थामा फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाउने कार्य भई रहेको ।

बरामद सामाग्री 

९१० सुईटर ३१ पिस 

९२० हाईनेक ११ पिस 

९३० अण्डर ट्राउजर ४ पिस 

९४० अण्डर वेर १२ पिस 

९५० स्याण्डो भेष्ट ३१ पिस 

९६० सुर्ती २ बोरा अ। ३० केजी 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.