Websoft University

ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

 


सुनसरी मंसिर १७ गते । .रातो तारा डट कम,सुनसरी भोक्राहा नर्सीङ गाँउपालिका-८ बस्ने १० बर्षीया रेहना खातुनको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ । 

आज विहान पौने १० बजे भोक्राहा नर्सीङ गाँउपालिका-८ स्थित भित्री सडकखण्डमा को २ त २०२३ नम्बरको  ट्याक्टरले को ११ प १२०० नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल पछाडी सवार रहेकी बालिका खातुनको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

ठक्कर दिने ट्याक्टर र चालक सुनसरी गढी-२ का ३५ बर्षीय अनिल उराउ  नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.