Websoft University

सुनसरीमा भीषण आगलागी

सुनसरी भण्टाबारी । रातो तारा डट कम, सुनसरीको कोशी गाउँपालीका ४ स्थित कोशी कटानमा आज दिउँसो भीषण आगलागी भएको छ । बिहीबार दिउँसो ३ बजेतिर स्थानीय बिनोद यादवको कोशी कटान कुखुरा फर्ममा अचानक आगलागी हुँदा लाखौं बराबरको क्षति भएको बताइएको छ् । आगो पूर्णरूपमा अझै नियन्त्रणमा आइसकेको छैन । प्रहरीबाट  विस्तृत विवरण आउन बाकी छ् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.