Websoft University

भिरबाट लडेर १ जनाको मृत्यु

 


तेह्रथुम, पौष १ गते । रातो तारा डट कम,तेह्रथुमको आठराई गाउँपालिका ५ होडाका ५० बर्षीय बिजय कुमार राईको भिरबाट लडेर मृत्यु भएको छ । मंगलवार राती ८ बजेको समयमा स्थानीय ५० बर्षीय आँखा नदेख्ने धामी केशर बहादुर राईलाई आफ्नो घरमा धामी बसाउनका लागी डोर्‍याएर ल्याउने क्रममा बाटोमा रहेको अर्थुङगे भिरबाट अचानक १०० मिटर तल खसेका बिजय राईको घटनास्थलमा नै मृत्यु भएको भनी जानाकरी प्राप्त भए लगत्तै ईलाका प्रहरी कार्यालय आठराईबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया गरी अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.