Websoft University

मुगुको सोरुबाट नागरिका दिन सुरु


कालिबहादुर थापा–काठमाण्डौ मंसिर २३ गते । रातो तारा डट कम,मुगु जिल्लाको ईलाका प्रशासन कार्यालय सोरुबाट नागरिकता दिन सुरु गरिएको छ । ईलाका प्रशासन कार्यालय स्थापना भएको धेरै समयपछि अस्तिदेखि नागरिकता दिने काम सुरु भएको वडा नम्बर २ का अध्यक्ष ऐनबहादुर शाहले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो दिन ईलाका प्रशासन कार्यालय सोरुबाट ७ जनाले नयाँ नागरिकता पाएका छन् । ३ जनाले प्रतिलिपि लिएको पनि उहाँले बताउनुभयो । अबदेखी कुनै पनि नागरिकता बनाउनेदेखि अन्य जिल्ला प्रशासन कार्यालयमार्फत हुँने सबै काम ईलाका प्रशासन कार्यालय सोरुमार्फत हुँने भएकाले जिल्ला प्रशासन कार्यालय गमगडी जानुपर्ने अवस्थाको अन्त्य भएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.