Websoft University

खैरोहिरोईन ब्राउनसुगर सहित एक महिला पक्राउ


झापा, पौष-११ गते । 
रातो तारा डट कम,झापाको मेचीनगर नगरपालिका-६ स्थित सिमा एरियाबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित एक महिला पक्राउ परेकी छिन । पक्राउ पर्नेमा मेचीनगर-१ स्थितमा बस्ने ३१ बर्षीया हेमा गणेश रहेकी छन । उनलाई शुक्रबार अपरान्ह ४ बजे नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ । विशेष सुराकका आधारमा नियन्त्रणमा लिई उनि उपर चेकजाँच गर्दा २८ ग्राम खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरिएको हो । उनि उपर कानुनी कारबाही अगाडी बढाईएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.