Websoft University

अवैध रूपमा भन्सार छली ल्याएको पटका बरामद गरी नष्ट गरिएको छ।


बिराटनगर कार्तिक २८ गते । रातो तारा डट कम, अवैध रूपमा भन्सार छली ल्याएको पटका  बरामद गरी नष्ट गरिएको  छ।


जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत समेतमा बिभिन्न मितिमा बिभिन्न स्थानबाट अवैध रूपमा (झिरझिरे, खोर्सानी नागिन पटाका) तथा अतिसबाजी (पटाका) गरी अन्दाजी १,९०,१००।-मुल्य बराबरको प्रज्वनलनसिल पदार्थ नियन्त्रणमा लिई नष्ट गरिएको छ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.