Websoft University

मनमोहन प्राविधिक विश्वविद्यालयमा पारामेडिकल भवनको शिलान्यास

 


दुहवी मंसिर  ११ गते । रातो तारा डट कम, मोरङको बुढीगंगा ४ स्थित रहेको मनमोहन प्राविधिक विश्वविद्यालयमा पारामेडिकल भवनको शिलान्यास भएको छ । प्रदेश नंं।१ का मुख्यमन्त्रि तथा मनमोहन प्राविधिक विश्वविद्यालयका कुलपति माननीय शेरधन राईबाट भवनको शिलान्यास भएको हो । पारामेडिकल भवनमा हाइड्रोजन फयुल इनरजिको प्रषोधित गरीने विषय बस्तुमा अधारीत पाठ्य सँचालनका लागी आज मनमोहन प्राविधिक विश्वविद्यालयले पारामेडिकल भवनको शिलान्यास गरीएकोहो ।

२ तल्ले पारामेडिकल भवनको जम्मा लागत १२ करोड ३१ लाख १४ हजार ९सय ७३ रुपैया रहेको छ । नेपाल सरकारलाई वर्षेनी विदेशबाट अरवौं रकमको युरीया डिएपी खरीद गरीनु पर्ने बाध्यता रहेको हुँदा अवको केही वर्षमै आफनै स्वदेशको लगानीमा हाइड्रोजन फयुल इनरजिको प्रषोधित हुने हुँदा आफै युरीया डिएपी लगाएत अन्य वस्तु उत्पादन गर्न सक्ने क्षमता रहने मनमोहन प्राविधिक विश्वविद्यालयका प्रवक्ता सत्यनारायण चौधरीले बताउँनु भयो ।

त्यसैगरी कार्यक्रममा प्रदेश १ का समाजिक विकाश मन्त्रालय तथा मनमोहनका सकुलपति मन्त्रि जिवन घिमिरे, बुढीगंगा गाउँपालिकाको अध्यक्ष बालचन्द्र माझि, उपाअध्यक्ष अमिृता कुमारी गच्छदार लगाएत विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो । शिलान्यास कार्यक्रम सँचालकको रुपमा मनमोहन प्राविधिक विश्वविद्यालयका प्रवक्ता सत्यनारायण चौधरीले गनुभयो ।

कार्यक्रमको अध्यक्षता मनमोहन प्राविधिक विश्वविद्यालयका प्रमुख डा। सुवास श्री पोखरेल रहनु हुँदै कार्यक्रमको स्वागत मन्तव्यमा मनमोहन प्राविधिक विश्वविधालयले आगामी शैक्षिक सत्र २०७८÷०७९ देखी स्नातक तह तर्फ सिभिल इन्जिनियरिङ्ग ,इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक इन्जिनियरिङ्ग विषयको पठनपाठन प्रारम्भ हुने कुरा जानकारी दिदैं वहाँले हाल उक्त विषय को पाठ्यक्रम ,विश्वविधालय नियम र निर्देशिका तयारी भइरहेको बताउँनु भयो । त्यसैगरी सभिल इन्जिनियरिङ्ग तर्फ रेल्वे , पानिजहाज र हाइड्रोपावर बिषय समेत समावेश गरी पाठ्यक्रम तयार भई रहेको कुरा उल्लेख गर्नु भयो । साथै केहि वर्षभित्र विश्वविधालयका स्नातक , स्नातकोत्तर र विधावारिधि तह सम्म व्याचलर इन मेडिकल ल्यावोरेटोरी टेक्नोलोजि ९ द्यःीत्०,एमपि एच ९ःएज्०, अप्टिमेट्रि,फार्मेसी , एग्रीकल्चर , फरेष्ट्रि, केमिकल टेक्नोलोजि समेतको अध्यन तथा अनुसन्धान गराइने विश्वविद्यालयका प्रमुख डा।पोखरेलले जानकारी गराउँनु भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.