Websoft University

तास खेल्ने ९ जना मानिसहरू नगद सहित पक्राउ

 


रंगेली । रातो तारा डट कम, मोरङ रंगेली नगरपालिका वडा नं.-७ नयाँ टोल स्थित लक्षु महतोले संचालन गरेको च्याउ उत्पादन गर्ने घर भित्र तास खेलि रहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी निरीक्षक सहितको टोलीले निम्न स्थान बस्ने ९ जना मानिसहरू लाई नगद सहित पक्राउ गरी थप अनुसन्धान भई रहेकोछ ।

निम्न :- 

1. जिल्ला मोरङ रंगेली नपा ४ बस्ने बर्ष २९ को बिकास कुमार मण्डल ।

2. ऐ बस्ने बर्ष ३५ को कमल देब साह ।

3. ऐ बस्ने बर्ष ३५ को धिरेन साह ।

4. ऐ बस्ने बर्ष १९ को भोलेलाल मण्डल ।

5. ऐ ७ बस्ने बर्ष ६५ को श्रीप्रसाद मुखिया ।

6. ऐ बस्ने बर्ष ३५ को लक्षु महतो ।

7. ऐ बस्ने बर्ष ३७ को झम्सी यादब । 

8. ऐ ६ बस्ने बर्ष १९ को दिपक मण्डल ।

9. ऐ बस्ने बर्ष २० को चन्दन मण्डल ।

बरामद सामानहरू ;-

1. नेपाली नगद रू. ५५,९००।– 

2. भारतीय रू. १,८५०

3. मोबायल थान ९ ।

जम्मा नगद रू. ५८,८६०।–

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.