Websoft University

उदयपुर सिमेन्ट कारखानाको उत्पादन बन्द


 श्ययाम रााई -जलजले (उदयपुर ) २५ कार्तिक । रातो तारा डट कम,किल (भट्टि)मा समस्या आएपछि उदयपुर सिमेन्ट को उत्पादन मंगलबार दिन बन्द भएको छ । सोमबार मध्य राती किल भित्रको तिन लाइन इट्टा खसेपछी मर्मत संभारको लागी उत्पादन बन्द गरीएको  छ । अब मर्मत संभार पछि किल संचालनमा आएपछि मात्र सिमेन्ट उत्पादन शुरु हुने उधोग ले जनाएको छ । “तिहार अघि उधोग संचालन हुने कुनै टुङगो छैन” । प्लान्ट महाशाखा प्रमुख संजय लाल कर्णले भने । “पुरै किल लगाउने काम भए पछि मात्र सिमेन्ट उत्पादन शुचारु हुन्छ” । उनले भने । किल मर्मत संभार गर्न एक साता भन्दा बढि समय लाग्ने उनले बताए ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.